राजनीति Archives | Page 779 of 1997 | Khabarhub Khabarhub

देव गुरुङभन्दा पृथ्वीसुब्बा ३०८ मतले मात्रै अगाडि

लमजुङ - नेपाल एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् । पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् । कूल ८० हजार ९ सय…