राजनीति Archives | Page 783 of 1997 | Khabarhub Khabarhub

विनोद चौधरी ५ सय मतले पछाडि

काठमाडौँ- पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी…