Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले रविका कारण पार्टी गम्भीर संकटतिर गएको भन्दै यी दुई प्रकरणमा उनीमाथि छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् । ढकालले केही दिनअघि सर्वोच्च…