राजनीति Archives | Page 804 of 1997 | Khabarhub Khabarhub

राज्यमन्त्री श्रेष्ठले गरे चितवन २ बाट मतदान

भरतपुर - प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कूल केन्द्रमा मतदान गरेका छन् । नेपाली कांग्रेसका नेता श्रेष्ठ यसपटक सत्ता गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत छन् । उनले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँग चुनावी प्रतिस्पर्धामा छन् । श्रेष्ठ र पोखरेललाई स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले चुनौति दिने अनुमान…