राजनीति Archives | Page 806 of 1997 | Khabarhub Khabarhub

माओवादी नेता श्रेष्ठले गरे मतदान

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्। आइतबार बिहान नेता श्रेष्ठले उनको जन्मथलो स्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।