राजनीति Archives | Page 841 of 1997 | Khabarhub Khabarhub

माओवादी र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने

मान्म– एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले) का उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन दलबाट  नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही र एमालेबाट  नगेन्द्र शाही (नेशनल) उम्मेदवार छन्। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र तेस्रो पटक विजयी भएर ह्याट्रिक गर्ने दाउमा छन्…