Live on
Your Voice, Your Power
निमित्त मुख्यसचिव लीलादेवी गड्तौला काठमाडौं- मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दियो । उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव चयन नगरी निमित्तिबाटै काम चलाउने निर्णय गर् यो । अब सरकारले पहिलो पटक कायम मुकायम मुख्यसचिवमा गड्तौलाई…