राजनीति Archives | Page 93 of 1904 | Khabarhub Khabarhub

सर्वोच्चद्वारा रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न परमादेश

काठमाडौँ- जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो । सर्वोच्चले उनलाई तत्काल पक्राउ गरी थुनामा राख्न परमादेशसमेत जारी गरेको छ । संविधान दिवसका अवसरमा सरकारको…