राजनीति Archives | Page 993 of 2051 | Khabarhub Khabarhub

निर्णय भएको ७ वर्षपछि मन्त्रीले गरिन् मालपोत कार्यालय उद्घाटन

बारा - सरकारले निर्णय गरेको ७ वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्घाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेकी हुन् । जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषद्ले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो । सिम्रौनगढमा मालपोत र…