Live on
Your Voice, Your Power
काठमाडाैँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि बा भएकाहरूलाई स-सम्मान बिदाइ गर्नुपर्ने भन्दै आफू राजनीतिक फोहोर सफा गर्न आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँको खुलामञ्चमा शनिबार उपत्यका भेलालाई सम्बोधन गर्दै उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई लक्षित गर्दै उनीहरुलाई स–सम्मान…