Live on
Your Voice, Your Power
१. पानीको स्वाद कुनै कुनै जनावरले पानीको स्वाद थाहा पाउन सक्छन् । जस्तै— कुकुर, सुँगुर । मानिसको जिब्रोले भने पानीको स्वाद थाहा पाउन सक्दैन । पानीमा मिसिएको कुनै थोकको चाहिँ स्वाद थाहा पाउन सक्छ । २. कद अमेरिकाको सबैभन्दा होचा राष्ट्रपति जेम्स म्याडिसन हुन् । उनको उचाइ ५ फिट ४ इन्च थियो । सबैभन्दा अग्ला…