Live on
Your Voice, Your Power
एजेन्सी- 'ढुंगाको खिचडी' कथा तपाईंहरु सबैलाई थाहा होला । एउटा लोभी बुढीलाई एउटा चलाख बटुवाले ढुंगाको खिचडी पकाउछु भनेर एक-एक सामग्री माग्छ र खिचडी पकाएर खान्छ। यो त एउटा कथा थियो- ढुंगाको खिचडी पकाएको । तर, केन्यामा एक महिलाले छोराछोरीको भोको पेट भर्न वास्तविकतामै ढुंगा पकाएको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ । कोरोना भाइरसको महामारीका…