Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरस फैलाएको भन्दै भारतको बिहार राज्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध मुद्दा दायर गरिएको छ । समाचार संस्था बिजनेश स्ट्याण्डर्डका अनुसार बिहारका कानून व्यवसायी सुधीर कुमार ओझले चिनियाँ राष्ट्रपति सी तथा भारतका लागि चिनियाँ राजदूत सन वेइदोङविरुद्ध मुद्दा दायर गरेका हुन् । उनले सोमबार बिहारको मुजफरपुरमा रहेको अदालत पुगेर मुद्दा दायर गरेका हुन् ।…