Live on
Your Voice, Your Power
नयाँ दिल्ली– चोरी गर्ने उद्देश्यले गएका व्यक्तिको पहिलो नजर कुन चिजमा होला ? अवश्य पनि पैसा (नगद)मा । तर, केही चोरहरु यस्ता पनि हुन्छन्, जसले नगदलाई भन्दा बढी उपभोग्य बस्तुलाई महत्वपूर्ण मान्छन् । अहिले दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ । मूल्य बढेकै…