रोचक/विचित्र संसार Archives | Page 64 of 71 | Khabarhub Khabarhub

एक जोर जुत्ता ४ करोड ८० लाखमा बिक्री

एजेन्सी– नाइकीको सह–संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता त्यही थियो जुन चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको हो । सन् १९७२ को नाइकी वाफल रेसिङ…