Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकन एयरलाइन्सको विमानमा उडानका क्रममा एक महिला डाक्टरले आफूमाथि भएको अत्तयचारको खुलाशा गरेकी छिन् । ती महिलाले लगाएको कपडा छोटो भएको भन्दै पहिले एयरलायन्सका कर्मचारीले उनलाई विमानबाट उतारिदिए । ती महिला आफ्ना ८ वर्षका छोरासँग अमेरिकन एयरलाइन्सको विमानमा चढेर यात्रा गर्न लागेकी थिइन् । आमामाथि भएको दुव्र्यवहारका कारण बालक भने रोइरहेको थियो । त्यो…