Live on
Your Voice, Your Power
अहिलेको समयमा इन्टरनेट एक यस्तो माध्यम हो जसले जानकारी वा रमाइलो मात्र प्रदान गर्दैन कहिलेकाहीँ धेरै कुरा सिकाउँछ पनि । मानवता सिकाउने यस्तै एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भाइरल भिडियोमा एक व्यक्तिले आफ्नो ज्यानलाई जोखिममा पार्दै एक पंक्षीको उद्धार गरेको देखिन्छ । भिडियोमा ती व्यक्तिले गरेको उद्धारलाई धेरैले प्रशंसा गरेका छन्…