रोजगार Archives | Page 17 of 19 | Khabarhub Khabarhub

अस्पतालमा स्वास्थ्यकर्मी आवश्यक

नुवाकोटको बेलकोटगढी–७ महादेवफाँटमा रहेको बालकोटगढी अस्पतालले विभिन्न पदमा कर्मचारी तथा स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालले एक विज्ञापन प्रकाशित गरी ९ पदमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु माग गरेको हो । विस्तृत विवरणका लागि विज्ञापन हेनुहोस्,