रोजगार « Khabarhub

चित्रकारका व्यथा : कोही गाडीमा, कोही खाडीमा

भक्तपुरका रामकृष्ण सुवाल कलाकार हुन्। उनी छ्वालीबाट विभिन्न कलाका सामग्री बनाउँछन्। अघिल्लो हप्ता नेपाल हस्तकला महासंघले गरेको प्रतिस्पर्धामा उनी उत्कृष्ट ठहरिए। उनले हेर्दा जति आकर्षक कला सिर्जना गर्छन्, उनीभित्रका कुण्ठा उत्तिक्कै छन्। आफूलाई रुझान भएको विषयले व्यावसायिक स्वरुप नलिएकोमा दिक्क छन्। सुवाल आफूसँग आठ राष्ट्रिय अवार्ड भए पनि जीविकोपार्जनका लागि कार्यालय सहयोगीको काम गर्नु परेको…