विचार Archives | Page 10 of 110 | Khabarhub Khabarhub

शिक्षामा सुधार : स्थानीय सरकारले यहाँबाट शुरु गर्ने कि !

समाजलाई समयानुकूल सकारात्मक गति प्रदान गर्न राज्यले विभिन्न कार्यक्रम संचालन गरिरहेको हुन्छ । नेपाल सरकारले संघीय शासन प्रणालीअनुसार अधिकांश कार्यक्रमहरू कानून र कार्यविधि बनाएर स्थानीय सरकारलाई संचालन जिम्मा लगाएको अवस्था छ । यसै सन्दर्भमा संघीय सरकारले शैक्षिक गुणस्तर सुधार गर्न बालविकासको प्रारम्भिक चरणवाट नै सुरु गर्नुपर्छ भन्ने अवधारणा अनुरूप ‘प्रारम्भिक बालविकास रणनीति २०७७-२०८८’ तयार पारी…