विचार Archives | Page 10 of 100 | Khabarhub Khabarhub

सडकमा ‘गुण्डागर्दी’ बैधताको पूर्वाभ्यास

हलबाट ‘दिमाग खराब’ नामको सिनेमा नउत्रिँदै सडकमा ‘महेश–दुर्गा अवतार’ नामको अर्को सिनेमा प्रदर्शनमा आएको छ । दिमाग खराब हेरेर मानिस रिफ्रेस होलान् तर सडकको यसखाले लीलाले भने गुण्डाराजको अर्को संस्करण अनुमोदन बाहेक केही नगर्ने निश्चित छ । माओवादी, कांग्रेसले सत्ताको रथ चलाइरहँदा एमाले र राजावादीबीच सडक सत्ता कब्जाको कसरतका रुपमा यो अभियानलाई मूल्याङ्कन गर्ने हो…