विचार Archives | Page 8 of 99 | Khabarhub Khabarhub

प्रचण्डको ‘धक्का सिद्धान्त’ र महाविपत्ति

‘धक्का’ पुष्पकमल दाहाल प्रचण्डलाई असाध्यै मनपर्ने शब्द हो । ‘महाविपत्ति’ पनि उनलाई प्रिय लाग्छ । धक्का, महाविपत्ति र छलाङ ! यो त प्रचण्डपथको मूल सिद्धान्त नै भइहाल्यो । रहस्य यो पनि खोलौं– यही ‘धक्का सिद्धान्त’का आधारमा प्रचण्डको दिमाग चल्ने गरेको छ । भलै, अरुलाई धक्का दिन खोज्दाखोज्दै अहिले उनी आफैं धक्का खाने स्थितिमा आइपुगेका छन्…