विचार Archives | Page 105 of 115 | Khabarhub Khabarhub

उदाउँदा शक्ति राष्ट्रबीचको नेपालले दूरदर्शी कुटनीति चलाउन सकेन

नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीचको सम्बन्ध यसको इतिहासभन्दा पनि पुरानो छ । नेपाल र भारत दुई यस्ता दक्षिण एसियाली मित्र राष्ट्र हुन्, जसलाई भूगोल र इतिहास दुवैले एसियाको मानचित्रमा गाँसिदिएको छ । खुल्ला सिमाना, धार्मिक, सांस्कृतिक राजनीतिक र आर्थिक सम्बन्धले हामी बीचको मित्रतालाई अझै बढी प्रगाढ बनाएको छ ।…