Live on
Your Voice, Your Power
केही दिन अघि बुटवलमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइयो । लोकतन्त्रमा यस प्रकारको विरोध प्रदर्शनलाई अन्यथा मानिदैन । तथापि कालो झण्डा देखाउने व्यक्ति प्रति स्वयं प्रधानमन्त्री ज्युले आक्रोसित व्यवहार देखाउनु भयो, संयम राख्न सक्नु भएन । व्यक्तिका रुपमा प्रधानमन्त्रीको व्यवहारलाई सामान्य नै भन्नुपर्ने भएपनि पदीय हैसियतले आलोचित हुन पुग्यो ।…