विचार Archives | Page 112 of 114 | Khabarhub Khabarhub

सीके–सरकार सहमतिमा संशयका पाटाहरू

नेपालभित्रकै मधेसलाई ‘मदेश’ बनाउने उद्घोष गरेको साढे ६ वर्षपछि शुक्रबार (२४ फागुनमा) सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरेका छन् । यो सहमतिपछि शुक्रबार यता सीके राउतले विखण्डनको बाटो परित्याग गरेको सरकारी पक्षको व्याख्या छ । सीके राउतले लिएको बिखण्डनकारी अभियान परित्याग गरेको घोषणालाई कतिपय विश्लेषकले सुरक्षित अबतरणको रुपमा बुझेका छन् भने कतिपय केही गतिबिधि…