विचार Archives | Page 41 of 100 | Khabarhub Khabarhub

किन विवादमा पर्दैछ बीपीको वृत्तचित्र ? 

काठमाडौँ– वरिष्ठ पत्रकार एवं लेखक किशोर नेपाल बजारमा हरेक दिन प्रदर्शन र प्रकाशनमा आउने कृतिका बारेमा हतपती टिप्पणी गर्दैनन् । उनलाई त्यसो गर्दै हिँडने फुर्सद पनि छैन । कुनै चलचित्र, पुस्तक या वृत्तचित्रले मन छोयो भने उनी लामै लेखमार्फत त्यसको प्रशंसा गर्न भने चुक्दैनन् । पत्रकार दिपेन्द्र लामाले निर्माण गरेको चलचित्र ‘नागबेली’ बारे उनले दामी…