विचार Archives | Page 43 of 99 | Khabarhub Khabarhub

चिनियाँ विदेशमन्त्रीको भ्रमण र नेपालको मुख्य चासो

नेपालको उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पारित भएको एक महिना नबित्दै हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणको सर्वत्र चासो हुनु स्वभाविकै हो । विदेशमन्त्रीको भ्रमणका एजेन्डाबारे नेपाल सरकारबाट स्पष्ट केही जानकारी दिइएको छैन । विभिन्न मिडिया र व्यक्तिगत तहबाट…