Live on
Your Voice, Your Power
काठमाडौँ खाल्डोको पनि खाल्डो हो। यो दृश्य हेर्न कुनै अग्लो डाँडामा पुगिरन पर्दैन। स्वयम्भु, शिवपुरी, तारेभिरको टुप्पोमा पनि चढ्नु पर्दैन। बस् सार्वजनिक गाडी चढे पुग्छ । जहाँ खाल्डाको उचाई, गहिराई, चौडाई मात्रै होइन, मान्छेको अनुहार, आकार, व्यवहारदेखि दुव्र्यवहारसम्म आँखै अगाडी मञ्चन हुन्छ । त्यो हेर्ने मात्रै होइन, दैनिक भोग्नुपर्छ । सहनुपर्छ । बोल्नुपर्छ । बोलाउनुपर्छ…