विचार Archives | Page 65 of 111 | Khabarhub Khabarhub

देउवा र कांग्रेसले पाएको अप्रत्याशित मौका

नेपालको सात दशक लामो राजनीतिक इतिहासमा एकै जना प्रधानमन्त्रीले पनि पाँच वर्षको कार्यकाल पूरा गर्न नसकेको दुर्भाग्य दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तोड्न सकेनन् । चुनावी गठबन्धन हुँदै एकीकरणबाट बनेको नेकपाको विभाजन र नेकपा एमालेभित्रको कलहका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अप्रत्याशितरूपमा प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो । ज्योतिषीय गणितमा…