Live on
Your Voice, Your Power
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति तोकिसकेपछि त्यही सरकारबाट ‘ऐतिहासिक उपलब्धि’ हासिल गर्न सकिने विश्लेषण गर्दै जनता समाजवादी (जसपा) सहभागी आश्चर्यजनक नै थियो । आखिर तीन सातामै जसपाका मन्त्रीहरू अपमानित भएर सरकारबाट बाहिरिन बाध्य भए । ओली जहाँको तहीँ छन्, उनलाई केही पनि फरक परेको छैन । संविधानमा आवश्यक संशोधन गराई…