विचार Archives | Page 69 of 100 | Khabarhub Khabarhub

बाइडनले कसरी पुनर्स्थापना गर्लान् बहुपक्षीयतावाद !

नयाँ वर्षसँगै हर्षोल्लास मानाउनु पर्ने विषय धेरै छ । सुरक्षित र प्रभावकारी कोरोना भ्याक्सिन आउनु महामारीको अर्को बिन्दुमा आशा गर्ने ठाउँ बाँकी छ । यद्यपि अर्को महिना अझै अत्यास लाग्दो हुनसक्छ । अझ योभन्दा महत्वपूर्ण कुरा, अमेरिकाका मिथ्या, अक्षम, सानो चित्त भएका राष्ट्रपतिको बिदाइसँगै नयाँ राष्ट्रपतिको आवागमन हुँदैछ । वर्तमान राष्ट्रपतिको स्वभावभन्दा ठीक उल्टो शालीन,…