Live on
Your Voice, Your Power
महामारी एउटा हो कि दुइ वटा ? एक वर्षअघि सोधिएको प्रश्न हो यो । समृद्ध देश जहाँको कुल जनसंख्या विश्वको जनसंख्याको तुलनामा १५ प्रतिशत हुन आउँछ त्यहाँ कोभिड–१९ का कारण निधन हुने मानिसको संख्या विश्वभर कोभिडका कारण निधन भएको कुल संख्याको ८० प्रतिशत थियो । के समृद्ध देश त्यहाँको वृद्ध जनसंख्याका कारण जोखिमयुक्त अवस्थामा थियो…