विचार Archives | Page 71 of 99 | Khabarhub Khabarhub

राजनीतिक अवसानको बाटोमा प्रचण्ड !

२०५२ सालमा जनयुद्ध सुरु हुने भयो । तयारी चलिरहेको थियो । भूमिगत बस्नुपर्ने भएपछि चल्तीको नाउँको ठाउँमा अर्को राख्ने कुरा उठ्यो । र, सबैलाई भूमिगत नाम सुझाउन भनियो । भोलिपल्टको बैठकमा पुष्पकमल दाहालले ‘प्रचण्ड’ नाम मेरो लागि सुहाउँछ भने । ठ्याक्कै यही नाम लिएर बसेका थिए सीपी गजुरेल । दुवै जनाको एउटै नाम पर्‍यो ।…