Live on
Your Voice, Your Power
दोलखाको भीमेश्वर मन्दिरको शिलामा १८औँ पटक गत मंसिर ९ गते पसिना आयो । देशमा बलात्कार, हिंसा, लुटपाट, हत्या, राजनैतिक अस्थिरता अनि महामारीका खबररू आइरहँदा दोलखा भीमेश्वरमा फेरि पनि पसिना आउँदा मुलुकमा फेरि कुनै ठूलै अनिष्ट हुने हो कि भन्ने आशंका गर्न थालिएको छ । ९ गते पौने २ बजेदेखि ३ बजेर ५४ मिनेटसम्म पटक-पटक पसिना…