विचार Archives | Page 85 of 107 | Khabarhub Khabarhub

निद्राबाट कहिले ब्युँझिने शासकहरू !

भारतले हाम्रो देशको सीमाक्षेत्र मिचेर सडक बनाइसक्यो तर सरकार यति लामो समयसम्म पनि बेखबर छ । प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्का, कविता, बाँसुरी र सारङ्गी अभ्यासमा लागेका छन् । सरकार थकित देखिएको छ । मन्त्रिपरिषद बैठकमा पनि प्रधानमन्त्रीले भारतले बाटो खनेको मलाई त थाहै भएन भनेछन् । प्रधानमन्त्रीको ओलीको ध्यान आफू वरिपरिको घेराबन्दी पन्छाउनमा…