विचार Archives | Page 88 of 107 | Khabarhub Khabarhub

आतंक कोरोना भाइरस महामारीको, चिन्ता बिग्रदो अर्थतन्त्रको

विश्वले चीनबाट फैलिएको कोरोना भाइरसको कहर रोकिएला भन्ने आशा गरिरहेको यसको संक्रमण विश्वका १६५ देशमा फैलिएको छ । संक्रमण रोकिने आश विपरीत कोरोना रक्त बीच झै फँणा फैलाउँदै एक पछि अर्को देशमा देखापर्दै गयो । शुरुमा चीन, दक्षिण कोरिया, हङ्गकङ्ग, सिंगापुर, जापान आदि चीन वरिपरीका देशमा यो फैलिएको खबर आयो । अनि त्यसपछि इरान, इटलीदेखि…