Live on
Your Voice, Your Power
बीपी कोइरालाले आजभन्दा ४५ वर्षअघि गरेको राजनीतिक प्रक्षेपण काटिकुटी जस्ताको तस्तै अहिलेको अवस्थासँग मेल खान्छ। अदालतलाई दिएको बयानमा बीपी त्रास नमानी तात्कालीन परिस्थितिको मूल्यांकन यसरी गर्छन्- ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन्, कोही चीनवादी होलान, कोही अरुवादी। म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे। भारतवादी खुशी…