Live on
Your Voice, Your Power
ब्रह्माण्डको सृष्टिको शुरूआतबाट अहिलेसम्म गरिएका सबै किसिमका विकासका फाइदा र बेफाइदा दुवै छन् । वरदानसँग अभिशाप पनि जोडिएर आउँछ । भीष्म पितामहलाई इच्छा मृत्युको वरदान त थियो तर त्यससँगै बाँणको शैय्यामा आफैँले मर्न रोजेको समय कुर्नुपर्ने अभिशाप पनि । भगवान श्रीकृष्ण आफैँले पनि महारानी गान्धारीको श्राप भोग्नु पर्यो । जस्तो करनी उस्तै भरनी भने जस्तै…