Live on
Your Voice, Your Power
एउटा अलग्गै प्रसङ्गमा पढ्दै लैजाँदा अस्ति एउटा घतलाग्दो कुरो भेटियो– हामी सबै कोही अरू नै व्यक्तिको सपनामा बाँचिरहेका छौँ । मैले भर्खर भेटेँ भन्दैमा नयाँ होला भन्न मिलेन । पाठकहरूले धेरै अगाडि थहा पाएको पनि हुन सक्छ तैपनि के पो कुरो नयाँ आउँछ र ! कुरो च्वास्स बिझ्यो । कहिलेकाहीँ कुनै कुरो यस्तो गहिरो बिझ्छ…