Live on
Your Voice, Your Power
दोहा- कोरोना महामारी लगायत विविध कारणले साउदीबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या अझै ७ हजार ९ सय भन्दा बढी रहेको दूतावासले जानकारी दिएको छ । साउदीबाट दुई वटा उद्धार उडान हुने तय भएसँगै साउदीस्थित नेपाली दूतावास रियाद तथा महावाणिज्य दूतावास जेद्धाले स्वदेश फर्किन चाहनेको संख्या ७ हजार ९६८ रहेको जानकारी दिएको हो। कोरोना महामारी शुरु…