श्रम/वैदेशिक रोजगार Archives | Page 27 of 51 | Khabarhub Khabarhub

मध्यपूर्व पुगेका श्रमिकमाथि शोषण– प्रतिवेदन

काठमाडौं– विश्वमा अनुमानित ८० करोड मानिस आप्रवासनमा रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) को अध्ययन प्रतिवेदनले जनाएको छ । पछिल्लो समय शिक्षा, रोजगारी र व्यवसाय गर्नका लागि धेरै मानिस आप्रवासनमा सामेल हुन थालेको आइओएमले गरेको माइग्रेशन नामक अध्ययनमा उल्लेख गरिएको छ । आप्रवासनमा रहेका व्यक्तिको कमाइबाट वार्षिक ६ खर्ब १३ अर्ब अमेरिकी डलर विप्रेषण जम्मा हुने…