श्रम/वैदेशिक रोजगार Archives | Page 34 of 51 | Khabarhub Khabarhub

मलेसियामा अवैधरुपमा बसिरहेकालाई दूतावासले कन्सुलर सेवा दिने

मलेसियाको पेनाङ र जोहरबारुमा दूतावासले कन्सुलर सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मलेसियास्थीत नेपाली दूतावासले त्यहाँ अवैधानिक रुपमा बस्दै आएका नेपालीलाई आवश्यक कागजात बनाउन सहयोग गर्ने उद्देश्यले कन्सुलर सेवा कार्यक्रम सञ्चालन गर्न गर्ने भएको हो। कन्सुलर सेवा जोहरबारुमा अगष्ट ११ तारिक आइतवार विहान ११ः३० देखि बागुस होटलमा सञ्चालन हुने दूतावासले जनाएको छ । यसैगरी…