श्रम/वैदेशिक रोजगार Archives | Page 51 of 51 | Khabarhub Khabarhub

५ देश जाने कामदारको भिसा रोक्का, भिजिट भिसामा खाडी र मलेसिया जानेमाथि कडाइ

काठमाडौं– सरकारले पाँच देश जाने नेपाली कामदारको श्रम स्वीकृति रोक्का गरेको छ । यसैगरी भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जाने नेपालीको भिसामा पनि कडाइ गरेको छ । अफगानिस्तान, लिबिया, इराक, केन्या र सिरिया गरी ५ देश जाने नेपालीको श्रम स्वीकृति रोक्का गरेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय जानकारी दिएको छ । यी देशमा…