साहित्य « Khabarhub

कविता- “चिनौं अव जन्म भूमिलाई”

हेर त पूर्व घामले हिमाल नुहाइ नै दिएको । यसैले होला कुमारी बनि हर शैल हाॅसेको।। धराको माटो विकास सुन्दर हरपल माग्दछ! विश्वकै राम्री बनाइदेऊ धर्ती भनि कर जोड्दछ!! आमाको छाती रसाउँदा जल धरामा पोखियो माटोमा पर्दा त्यो जलमा अमृत बिरुवा रोपियो ! धराले नयाँ काँचुली फेर्ने चाहना राख्दै छ ! संसारमा सुन्दर बनौ कि…