साहित्य Archives | Khabarhub Khabarhub

८७ वर्षीय लीलाबहादुरको कृति हङकङमा लोकार्पण

काठमाडौं- तेह्रथुमको मेयङ्लुङस्थित सिंहबाहिनी विद्यालयका ८७ वर्षीय पूर्व प्रधानाध्यापक लीलाबहादुर तुम्बाहाङ्फेको ऐतिहासिक पुस्तक ‘याक्थुङ साप्मुन्धुमु’ हङकङमा लोकार्पण गरिएको छ । हङकङको राष्ट्रिय सुरक्षा क्षेत्रीय सल्लाहकार टंक रानाको विशेष संयोजन र तुम्बाहाङ्फे सयङ हङकङको आयोजनामा भएको सो कार्यक्रम हङकङ–मकाउ सारका नेपाली महावाणिज्यदूत बिन्देश्वरप्रसाद लेखकको प्रमुख आतिथ्यमा भएको थियो । जोर्डनमा रहेको ब्लु ओसन रेस्टुरेन्टको सभाकक्षमा भएको…