Live on
Your Voice, Your Power
धनगढी- कैलालीमा सरकारी गाडी तोडफोड भएको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको छ । गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सरकारी नम्बरका गाडी तोडफोड भएको हो । मालाखेती प्रहरीका अनुसार प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड गरिएको आरोपमा दिपक बोहरा र भेष बोहरा पक्राउ परेका छन् । उनीहरूलाई…