Live on
Your Voice, Your Power
काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीको कैलारी गाउँपालिका-७ बसन्ताबाट अवैध लागूऔषध खैरो हेरोइन ३८ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही गाउँपालिका-७ बस्ने ५४ वर्षीय सुकानु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले रामपुरबाट हसुलियातर्फ आउँदै गरेको से.७ प २५०४…