लागुऔषधसहित एकजना पक्राउ « Khabarhub

लागुऔषधसहित एकजना पक्राउ


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा – अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन्।

बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट सोही नगरपालिका-८ गरामनी बस्ने वर्ष ४० वर्षीय अरुण राई पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १ : ०७ बजे

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार