अपराध « Khabarhub

चितवन र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं– चितवन र कञ्चनपुरबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रविन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रूपेश लामाको…