अपराध Archives | Page 114 of 281 | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ 

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ परेका प्रहरीले जनाएको छ । कैलालीको गोदावरी नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषधि खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा म.२ प ६८४४…