९ लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद  « Khabarhub

९ लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद 


३ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीले ९ लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद गरेको छ । इलामको सुर्योदय नगरपालिका–२ स्थित मानेभन्ज्याङ्ग सीमा इलाकाबाट प्रहरीले हिजो उक्त रकम बराबरको विभिन्न सामान बरामद गरेको हो । 

नेपालबाट भन्सार छली अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरीलाई देख्नासाथै सामान छाडी व्यक्ति भने फरार भएका थिए । फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ४ : ०७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको